मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै
onlinekhabar.com · Tue Mar 28 00:53:14 GMT 2023
१४ चैत, काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ ।बैठक अपराह्न ४ बजेका लागि तय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)