दाउन्ने बस दुर्घटना: मृतक ६ मध्ये ५ जनाको पहिचान खुल्यो
kendrabindu.com · Sat Oct 03 06:46:12 GMT 2026

काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एस मोडमा शनिबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)