म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर
khabarhub.com · Sat Oct 03 06:49:39 GMT 2026

ललितपुर- म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो। कम्पनीका अनुसार देशभर विशेष पुरस्कारयुक्त क्यान वितरण गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)