गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव
ekantipur.com · Sat Oct 03 06:48:21 GMT 2026

गरिब तथा विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव
भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा विपद् प्रभावित, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)