मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेविसंघका पूर्वकेन्द्रीय कावा अध्यक्ष राजेश श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा लड्दै

lokaantar.com

नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वकेन्द्रीय कार्यवाहक अध्यक्ष राजेशकुमार श्रेष्ठ पार्टीको आसन्न १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य लड्ने भएका छन् । विद्यार्थी आन्दोलनबाट उदाएका श्रेष्ठ तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।

कांग्रेसको केन्द्रीय अधिवेशन यही १८ असोजबाट शुरू हुँदै छ । उक्त अधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचन लड्ने तयारी गरेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)