म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका’ : क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज
annapurnapost.com · Sat Oct 03 06:43:58 GMT 2026

काठमाडौँ : दशैंमा म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा मोटरसाइकल, स्कुटर र कार पाइने भएको छ। म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियानमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो। अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)