मनिष डाँगीको आग्रह : ‘हामीलाई देशका लागि खेल्ने अवसरबाट वञ्चित नगरियोस्’
ratopati.com · Sun Aug 02 12:40:02 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगीले नेपाली फुटबलमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध छिट्टै हटाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डाँगीले राष्ट्रिय टोलीका खेलाडीहरूलाई देशका लागि खेल्ने अवसरबाट वञ्चित हुन नदिनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)