कहिले खुल्छ मालढुंगा पुल?
ekantipur.com · Sat Oct 03 06:55:51 GMT 2026

कहिले खुल्छ मालढुंगा पुल?
असोज ११ को बाढीले क्षति पुर्याएको पुलमा ६ दिनमा ३० प्रतिशत मात्रै काम हुँदा खाद्यान्न, इन्धन, सञ्चार र उपचार सेवा प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)