वरिष्ठ पत्रकार हरि लम्सालको निधन
nepalpress.com · Sat Oct 03 06:55:45 GMT 2026

काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको निधन भएको छ। ७८ वर्षीय लम्सालको आज बिहान ह्याम्स अस्पतालमा निधन भएको हो।
लम्साल केही दिनदेखि बिरामी भई अस्पतालमा उपचाररत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)