इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
nepalsamaya.com · Sun Aug 02 12:40:55 GMT 2026

काठमाडौं । इन्डोनेसियामा कम्तीमा २५० यात्रु बोकेको एक यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।
राष्ट्रिय खोज तथा उद्धार निकायका अनुसार मदुरा टापुनजिक समुद्रमा जहाजमा आगलागी भएको हो। उक्त पानीजहाज पूर्वी जाभाको इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाबाट दक्षिण सुलावेसीको मकासरतर्फ जाँदै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)