झापामा मानव-हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु
lokaantar.com

झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विक्रम संवत् २०६७ असार ३ गतेदेखि विक्रम संवत् २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)