मिस नेपाल : प्रतिमालाई भोट हाल्न निर्माण व्यवसायी महासंघले गरेको थियो सर्कुलर, तर टप २४ बाटै आउट
nepalpress.com · Sun Aug 02 12:45:05 GMT 2026

काठमाडौं । गत साउन १४ गते निर्माण व्यवसायी महासंघको लेटर प्याडमा एउटा आन्तरिक सर्कुलर जारी भयो । त्यसमा यस वर्षको मिस नेपालमा प्रतिस्पर्धा गरेकी प्रतिमा खड्कालाई भोट हाल्न आफ्ना सदस्यहरूलाई निर्देश दिइएको थियो ।
प्रतिमा निर्माण व्यवसायी महासंघका प्रथम उपाध्यक्ष वासु खड्काकी छोरी हुन् । खड्काले आफ्नी छोरीलाई मिस नेपाल बनाउन यसरी संस्थाको लेटरहेड दुरुपयोग गरेको विषयमा महासंघभित्र निकै असन्तुष्टि सिर्जना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)