इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी: पाँच जनाको मृत्यु, ४१ बेपत्ता
kharibot.com · Sun Aug 02 12:45:00 GMT 2026

काठमाडौँ । इन्डोनेसियामा कम्तीमा २५० यात्रु बोकेको एक यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)