वरिष्ठ पत्रकार लम्सालको निधन
barnanmedia.com · Sat Oct 03 06:57:20 GMT 2026

वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उहाँ फोक्सोको उपचार गराइरहनुभएको थियो ।
स्वर्गीय लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पूर्वसभापति हुनुहुन्थ्यो । उहाँका दुई छोरा, दुई जना छोरी र श्रीमती हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)