वरिष्ठ पत्रकार लम्सालको निधन
ratopati.com · Sat Oct 03 07:05:19 GMT 2026

काठमाडौँ । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ । उनी फोक्सोको उपचार गराइरहेका थिए ।
स्वर्गीय लम्साल नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पूर्वसभापति हुन् । उनका दुई छोरा, दुई जना छोरी र श्रीमती रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)