कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
kendrabindu.com · Sat Oct 03 07:05:26 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित पुरानो चौधर नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो बिजुलीको करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा स्थानीय २२ वर्षीय हेमु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)