कृषि उद्यमशीलताका लागि सिँचाइ विभागले ल्यायो विशेष कार्यक्रम, विदेशबाट फर्किएकालाई उच्च प्राथमिकता
deshsanchar.com · Sat Oct 03 06:09:28 GMT 2026

काठमाडौँ – ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलताका लागि विशेष कार्यक्रम ल्याएको छ। यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)