स्वास्थ्य सेवाका सूचना ड्यासबोडबार्ट दिन सुुरु
deshsanchar.com · Mon Jan 02 16:00:32 GMT 2023
सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा प्रवाह हुने सबै सेवाको सूचना ड्यासबोर्डबाट दिन सुुरु गरेको छ।
सुशासन कायम गर्न र सबै सूचना सहज रूपमा उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखाले डिजिटल ड्यासबोर्डको व्यवस्था गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)