मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेष महाधिवेशन पक्षधरले कांग्रेसको नीति छाडेर ‘रास्वपा’ को शैली अङ्गीकार गरे :  नेता महत

ratopati.com · Sat Oct 03 07:16:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका असन्तुष्ट समूहका नेता तथा पूर्वसहमहामन्त्री प्रकाशशरण महतले पार्टी नेतृत्वको कार्यशैली र वैचारिक दिशामाथि गम्भीर प्रश्न उठाएका छन् । शनिबार काठमाडौँमा आयोजित अन्तरक्रियामा महतले कांग्रेसलाई ‘कांग्रेस २.०’ बनाउने नाममा पार्टीको स्थापित पद्धति र मौलिक विचारलाई लत्याउँदै रास्वपाको शैलीमा लैजान खोजिएको आरोप लगाए।

नेता महतले पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै कांग्रेसले आफ्नो वैचारिक पहिचान गुमाउँदै गएको बताए। उनले ‘डेमोक्रेटिक सोसियोलिजम’ (प्रजातान्त्रिक समाजवाद) छाडेर ‘सामाजिक समाजवाद’ को वकालत गर्नु रास्वपाको नीतिलाई पछ्याउनु भएको टिप्पणी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)