म्याक्स टाइगरको ‘दशैं धमाका २०२६’, क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज
kalakarmi.com · Sat Oct 03 07:19:32 GMT 2026

काठमाडौं- दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघटको तयारी भइरहेका बेला म्याक्स टाइगर एनर्जी ड्रिंकले उपभोक्ताका लागि विशेष उपहारसहितको ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ ।
ललितपुरको पुल्चोकस्थित एक कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गर्दै यसअन्तर्गत देशभर विशेष पुरस्कारयुक्त क्यान वितरण गर्ने जनाएको छ । अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड–एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन् । त्यस्तै, बम्पर पुरस्कारका रूपमा एक भाग्यशाली विजेताले प्रोटोन कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)