लोप हुँदै निगालोबाट बनेका डोकोडालो
nepalkhabar.com · Sat Aug 23 16:26:00 GMT 2025

पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोकोडालो लोप हुँदै गएको छ। यहाँ जङ्गबाट घाँसदाउरा, हाटबजारबाट चामल, नुन, तेललगायत दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरिने डोकोडालो लोप हुँदै गएको हो।
खेतबारीको मल बोक्नदेखि हाटबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पिठ्युँमा बोक्न प्रयोग हुने गरेको निगालोको डोको हराउँदै गएको अदानचुली गाउँपालिका-२ का भ्याल महताराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)