बचतकर्ताको रकम फिर्ता गर्न सुमेरु सिटी अस्पतालको जग्गा, भवन र उपकरण लिलाम गरिँदै
ratopati.com · Sat Oct 03 07:26:14 GMT 2026

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकको कब्जा गरिएको सम्पत्ति तथा व्यवसाय लिलाम बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
बागमती प्रदेश सरकारबाट समस्याग्रस्त घोषित उक्त सहकारीको पूर्ण लगानी रहेका सम्पत्तिहरू बिक्री गरी बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने उद्देश्यले २०८३ असोज १७ गते यो सूचना प्रकाशित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)