डेढ दशकदेखि अलपत्र तमोर खोला पुल निर्माण २०८३ को अन्त्यसम्ममा सक्ने लक्ष्य
ratopati.com · Sat Oct 03 07:32:22 GMT 2026

काठमाडौँ । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको अलपत्र निर्माण कार्यले पुनः गति लिने भएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार करिब डेढ दशकदेखि रोकिएको उक्त आयोजनालाई अघि बढाउन प्राविधिक समस्या समाधानको प्रक्रिया थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)