विदेशबाट र अन्तर जिल्ला मतदानबारे निर्वाचन आयोगले लियो २४ वटा राजनीतिक दलको राय
onlinekhabar.com · Sat Oct 03 07:30:27 GMT 2026

१७ असोज, काठमाडौं । निर्वाचन आयोगले विदेशबाट र अन्तर जिल्ला मतदानको व्यवस्था गर्नेबारे २४ वटा राजनीतिक दलको राय लिएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरुसँग छलफल गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)