पूर्वी अफ्रिकामा भारी वर्षा र बाढी : १६ लाख मानिस प्रभावित
farakdhar.com · Wed May 22 17:35:45 UTC 2024

भारी वर्षा र अचानकको बाढीले पूर्वी अफ्रिकामा अनुमानित १६ लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्र सङ्घको राहत एजेन्सीले बुधबार जनाएको छ ।
राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले मे १७ सम्म बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा चार सय ७३ जनाको ज्यान गएको र झण्डै ४ लाख १० हजार ३ सय ५० मानिस विस्थापित भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)