अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
gorkhapatraonline.com · Mon Dec 11 06:00:20 GMT 2023
सचिन पोख्रेल
इटहरी, मङ्सिर २५ गते । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)