ब्रिटिश राजकुमार विलियम्सले निर्मल पुर्जा भने- ‘निम्स दाइ’ विश्वकै महान् आरोही थिए
barnanmedia.com · Sun Aug 02 13:09:56 GMT 2026

ब्रिटिश राजकुमार विलियम्सले निर्मल पुर्जा अर्थात् 'निम्स दाइ' विश्वकै एक जना महान पर्वतारोही र अद्वितय व्यक्ति भएको उल्लेख गरेका छन्।
एक शोक सन्देश जारी गर्दै राजकुमारले रोयल मरिन्सका पूर्व सैनिक पुर्जाको निधनले आफूलाई मर्माहत बनाएकोे बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)