आदिवासीहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण
gorkhapatraonline.com · Sat Aug 23 16:39:53 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । आदिवासी समुदायको जीवन पद्धतिसँग जोडिएका जल, जंगल र जमिनलाई समेटिने कार्यक्रम रेड प्लस, ताल, लीफ, बीएसपी बारेमा दुई दिने क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)