धर्मलाई हृदयमा राखौँ, राजनीतिमा होइन
shilapatra.com · Sun Aug 02 13:22:26 GMT 2026

देशमा हिन्दु र मुस्लिम समुदायका केही सदस्यहरूबीच हालै भएको साम्प्रदायिक हिंसामा तीन जनाले ज्यान गुमाएका छन् भने कम्तीमा २५ जना घाइते भएका छन् । विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ, व्यवसायहरू बन्द भएका छन् र केही दिनअघिसम्म शान्तिपूर्वक सँगै बसिरहेका समुदायहरूमा भय र अविश्वास फैलिएको छ ।
यी घटनाको तत्कालीन कारण जे भए पनि यसले हरेक नेपालीलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ । धार्मिक संवेदनालाई दुरुपयोग गर्न धेरै समय लाग्दैन । समयमै सचेत हुन सकेनौँ भने त्यसको मूल्य समाज, राष्ट्र र भावी पुस्ताले चुकाउनुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)