सभामा लामिछाने र बालेनले सोमबार जनकपुरमा ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्ने, यस्तो छ कार्यक्रम
barnanmedia.com · Sun Jan 18 22:17:46 GMT 2026

बालेनको पक्षमा नाराबाजी गर्दै स्वागत गरेका छन्।
विमानस्थलमा बालेनले सञ्चारकर्मीलाई संक्षिप्त सम्बोधन गरे। त्यसक्रममा उनले जनकपुरधाम आएर समर्थकहरूलाई भेट्न पाउँदा निकै खुसी लागेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)