अन्तरराष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य
clickmandu.com · Sat Oct 03 07:36:48 GMT 2026

झापा । पूर्वी नेपालको व्यापारिक आवागमनलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले निर्माण भइरहेको काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा निर्माण कार्य तीव्र पारिएको छ।
आयोजनाअन्तर्गत हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)