एनएसकेए अन्तर्राष्ट्रिय कराते हुने
baahrakhari.com · Wed May 22 17:46:57 UTC 2024
काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा १५औँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान गरी ६ राष्ट्रको सहभागिता रहने आयोजक संघका महासचिवसमेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)