मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा, चितवन र तनहुँमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

nepallive.com · Sun Mar 26 00:32:00 GMT 2023

काठमाडौं – चितवन २, तनहुँ १ र बारा क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज (आइतबार)सम्म दल दर्ता गर्न सकिने जनाएको छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत ८ देखि १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)