मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वरिष्ठ पत्रकार लम्सालको निधन

nepalnews.com · Sat Oct 03 07:45:28 GMT 2026

काठमाडौँ। वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको छ। उनी फोक्सोको उपचार गराइरहेका थिए।

स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व सभापति थिए। उनका दुई छोरा, दुई जना छोरी र श्रीमती छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)