मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वरिष्ठ पत्रकार लम्सालको निधन

reportersnepal.com · Sat Oct 03 07:45:34 GMT 2026

काठमाडौं

। वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि फोक्सोको उपचार गराइरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)