एनआरएनएको अभियान : बाढी प्रभावितहरुलाई राहत
arthadabali.com · Sat Oct 03 07:54:20 GMT 2026

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपहिरो प्रभावितका लागि सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत म्याग्दी, बागलुङ तथा भोटेकोशी बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ।