मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

khabarhub.com · Sat Oct 03 08:04:29 GMT 2026

काठमाडौं – नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व निर्वाचित भएको र अब १५औँ महाधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)