पुल बगेपछि सातादेखि बागलुङ बजारमा आउने दूध ढुवानीमा सास्ती
ekantipur.com · Sat Oct 03 08:00:58 GMT 2026

पुल बगेपछि सातादेखि बागलुङ बजारमा आउने दूध ढुवानीमा सास्ती
मालढुंगा र लस्तीका पुल बगेपछि किसानले दूध बोकेर ल्याउनुपर्दा दैनिक आपूर्ति सात सयबाट तीन सय लिटरमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)