वरिष्ठ पत्रकार हरि लम्सालको निधन
newsofnepal.com · Sat Oct 03 08:01:41 GMT 2026

काठमाडौं ।
पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ। फोक्सोसम्बन्धी समस्याको उपचारका क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा उहाँको निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)