कर्मचारी सञ्चय कोषको संरचनागत परिवर्तन गर्न विधेयक, बचतकर्ताले ऋण मात्रै पाउने
onlinekhabar.com · Sun Aug 02 13:41:57 GMT 2026

१७ साउन, काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको संरचनागत परिवर्तन गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्दै सञ्चालक समिति पनि परिवर्तन गरिनेछ ।
अर्थमन्त्रालयले कोष ऐन संशोधनका लागि विधेयक संघीय संसद्को प्रतिनिधि सभामा दर्ता गरेको छ । सो विधेयक अनुसार कोषको सञ्चालक समितिको संरचना परिवर्तन गर्नेदेखि लगानीका क्षेत्र विस्तार तथा सेवामा बहाल रहेका बचतकर्तालाई ऋण मात्र पाउने व्यवस्था हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)