एक गिलास पानीकाे चमात्कार
farakdhar.com · Mon Sep 12 17:48:17 GMT 2022
तपाईंको पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । पानीले प्यास मेट्ने मात्र गर्दैन, यसको नियमित सेवनले सम्भावित कैयौँ रोगबाट पनि रक्षा गर्छ । पानी कुनै रोगको उपचार होइन । तर, पानीले पेटको सफाइ गर्ने काम गर्छ । मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो । बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक छ । खाली पेटमा चिसोभन्दा पनि मनतातो पानी पिउन जरुरी हुन्छ । यी हुन् खाली पेटमा पानी पिउँदाका पाँच फाइदा :
पाचन प्रक्रियामा सुधार
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)