मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

म्याक्स टाइगरको दशैं धमाका, क्यानमै कारदेखि बाइक–स्कुटरसम्म

newsofnepal.com · Sat Oct 03 08:11:46 GMT 2026

काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत उपभोक्ताले विशेष पुरस्कारयुक्त क्यानमार्फत यामाहा मोटरसाइकल, स्कुटर र प्रोटोन कार जित्ने अवसर पाउनेछन्।

अभियोजनअनुसार १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्नेछन्। त्यस्तै, एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा प्रोटोन कार प्राप्त गर्ने कम्पनीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)