लस्तीका बालबालिकाको चिन्ता: बाढीमा कापीकिताब बगे, के पढ्ने?
ekantipur.com · Sat Oct 03 08:18:16 GMT 2026

लस्तीका बालबालिकाको चिन्ता: बाढीमा कापीकिताब बगे, के पढ्ने?
कालीगण्डकीको बाढीबाट विस्थापित भएका पर्वतको लस्तीका परिवारले राहतमा अन्न र पाल पाए पनि विद्यार्थीहरु बगरमा आफ्ना हराएका किताब खोजिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)