मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यान टुक्र्याउने प्रक्रिया अघि बढ्यो

newsofnepal.com · Sat Oct 03 08:17:06 GMT 2026

काठमाडौं ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक र सेवा प्रदायक निकायमा विभाजन गर्ने प्रक्रिया अघि बढाएको छ। संसद्मा पेस भएको विधेयक, २०८३ मा क्यानलाई विशुद्ध नियामक निकायका रूपमा स्थापित गर्ने प्रस्ताव गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)