लिभरपुल दोस्रो स्थानमा उक्लियो, वेस्ट ह्याम स्तब्ध
baahrakhari.com · Sun Jan 16 16:59:00 GMT 2022
काठमाडौं । फरवार्डद्वय मोहम्मद सालाह र सडियो मानेविनाको लिभरपुलले आइतबार राति ब्रेन्टफोर्डलाई ३–० ले हराउँदै इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
जारी लिगमा सबैभन्दा धेरै गोल गरेका सालाह र माने अहिले अफ्रिकन कप अफ नेसन्सका लागि राष्ट्रिय टोलीमा छन् । लिभरपुलले घरेलु मैदानमा एनफिल्डमा फाबियानोको गोलबाट ४४औँ मिनेटमा अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)