मधेसमा साम्प्रदायिक द्वन्द्वको राजनीति र इतिहास
setopati.com · Sun Aug 02 14:21:21 GMT 2026

भर्खरै सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धेरैले प्रतिक्रिया दिए — नेपालमा पहिलो पटक यस्तो घटना भयो!
मधेसमा साम्प्रदायिक द्वन्द्वको इतिहासबारे चर्चा गर्दा पनि धेरैजसो मानिसको धारणा देखिन्छ— यहाँ मुख्यतः जातीय वा क्षेत्रीय पहिचानका आधारमा, अर्थात् मधेसी र पहाडी समुदायबीच मात्र द्वन्द्व हुँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)