फुटबल प्रेमीलाई झट्का! मेस्सी र रोनाल्डोको ऐतिहासिक क्वार्टरफाइनल खेल अब नहुने
barnanmedia.com · Mon Jun 29 08:52:47 GMT 2026
काठमाडौँ:
फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोलम्बिया बीचको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि नकआउट चरणको समीकरणमा ठूलो फेरबदल आएको छ। यो अप्रत्याशित नतिजासँगै फुटबल प्रेमीहरूले बहुप्रतीक्षित लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको क्वार्टरफाइनल भिडन्त हेर्न पाउने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)