भूपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन–४
ratopati.com
लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा रुपन्देहीका उनले बाजी मारेका हुन् ।
उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगदका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । यस्तै झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)