खराब र जोखिमपूर्ण सडकमा सवारीसाधन चलाउन रोक लगाइने
onlinekhabar.com · Sat Oct 03 08:31:18 GMT 2026

१७ असोज, काठमाडौं । सडकको जीर्ण अवस्था र प्राविधिक त्रुटिका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले जोखिमपूर्ण सडकमा यातायात सञ्चालनमै रोक लगाउन सक्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ।
सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडक पूर्वाधार सुरक्षित नभएसम्म त्यस्ता सडकमा सवारीसाधन गुडाउन नपाइने व्यवस्था अघि सारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)