मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसले संसद् भित्र र बाहिर प्रतिपक्षी भूमिका निर्वाह गर्न सकेन : महत

onlinekhabar.com · Sat Oct 03 08:32:16 GMT 2026

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीले संसद् र संसद्बाहिर प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।

महाराजगञ्जस्थित एक होटलमा शनिबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले प्रतिपक्षी दलले प्रतिपक्षीय भूमिका निर्वाह नगर्दा संसदीय व्यवस्थामा लोकतन्त्र कमजोर हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)